प्रदर्शनकारीले सिरहाको गोलबजारस्थित एबी मलमा लगाए आगो
bishowkhabar.com · Thu Jul 30 11:06:40 GMT 2026

काठमाडौं– सिरहामा जारी प्रदर्शनका क्रममा गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ ।
बिहीबार बिहानदेखि प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त बनेको छ ।
Read full story at source (bishowkhabar.com)