कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै
khabarhub.com · Thu Jul 30 11:12:07 GMT 2026

काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच दिनपछि गृहमन्त्री सुधन गुरूङले काठमाडौं छाड्ने भएका छन्।
Read full story at source (khabarhub.com)