राजनीतिक समन्वय र समर्थन जुटाउने जिम्मेवारी मुख्यमन्त्री बानियाँलाई
baahrakhari.com · Thu Jul 30 11:12:45 GMT 2026

हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेशसभा संसदीय दलको बैठक बिहीबार (साउन १४) ललितपुरमा बसेको छ । बैठकबाट प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सरकारको निरन्तरता कायम राख्न आवश्यक राजनीतिक समन्वय र समर्थन जुटाउने जिम्मेवारी दिइएको छ ।
नेकपा (एमाले)ले वाग्मती सरकारलाई दिएको समर्थन फिर्ता लिई मन्त्रीहरूले राजीनामा दिएको अवस्थालाई बैठकबाट गम्भीर रूपमा लिइएको छ । र, सरकारलाई निरन्तरता दिन प्रदेशसभामा रहेका सबै राजनीतिक दलहरूसँग लिखित तथा मौखिक संवाद गर्ने निर्णय गरिएको हो ।
Read full story at source (baahrakhari.com)