सिमकोट विमानस्थल विस्तारका लागि विनियोजित बजेट फिर्ता हुने
nepalnews.com · Mon Jun 29 01:31:55 GMT 2026

हुम्ला । सिमकोट विमानस्थल विस्तारका लागि विनियोजित बजेट फिर्ता हुने भएको छ। यसका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट फिर्ता जाने निश्चित भएपछि सो काम अगाडि नबढ्ने भएको हो।
विमानस्थल विस्तारका लागि विनियोजित वजेट फिर्ता जाने थाहा पाएपछि सिमकोट गाउँपालिका– ५ का स्थानीय बसन्त रोकायाले बल्लबल्ल ब्यवस्था भएको बजेट फिर्ता गएर पहिलेकै अवस्थामा विमानस्थल रहने बताए।
Read full story at source (nepalnews.com)