सिरहाको एबी मलमा आगजनी
annapurnapost.com · Thu Jul 30 11:18:45 GMT 2026

सिरहा : सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी गरिएको छ। प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएपछि प्रदर्शनकारीले एबी मलमा आगजनी गरेका हुन्।
सिरहाको विभिन्न क्षेत्रमा स्थिति तनावग्रस्त बनेको बताइएको छ। प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको छ।
Read full story at source (annapurnapost.com)