रविले बोलाए कोसी र मधेसका सांसदहरूलाई
baahrakhari.com · Thu Jul 30 11:19:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीका कोसी र मधेसका सांसदलाई बैठकमा बोलाएका छन् ।
कोसीको सुनसरी र मधेस प्रदेशका विभिन्न जिल्लामा दुई समुदायबीच भएको झडप लगायतका घटनापछि सांसदहरूलाई बोलाएका हुन् ।
Read full story at source (baahrakhari.com)