आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
lokaantar.com

राष्ट्रपति रामचन्द्र पौडेलले आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् ।
सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम गर्न अपिल गरेका हुन् ।
Read full story at source (lokaantar.com)