सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
annapurnapost.com · Thu Jul 30 11:25:33 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव,सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्।
शुक्रबार अपिल जारी गर्दै राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिमा सबै नागरिकलाई एकता,आपसी सद्भाव,मित्रता र सहिष्णुता कायम राख्न आग्रह गरेका हुन्।
Read full story at source (annapurnapost.com)