पर्सामा निषेधाज्ञा जारी
ratopati.com · Thu Jul 30 11:31:03 GMT 2026

वीरगन्ज। पर्सामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार साँझ ५ बजेदेखि निषेधाज्ञा लागु गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सूचना जारी गर्दै वीरगन्ज महानगरमा लगाइएको निषेधाज्ञा बारे जानकारी गराएका हुन्।
Read full story at source (ratopati.com)