निर्वाचन लोकतन्त्रको आँखा र ऐना हो : कार्की
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) ले प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ गरेको छ ।
सुनुवाइका क्रममा प्रस्तावित कार्कीले आफ्नो शैक्षिक तथा व्यावसायिक अनुभव प्रस्तुत गर्दै निर्वाचन आयोगको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता लोकतन्त्रका लागि अपरिहार्य रहेको बताएका छन् ।
Read full story at source (hamrakura.com)