सुप्रिम वाइन नेपालले आईपीओ निष्कासनका लागि नेशनल क्यापिटललाई निष्काशन, कृषि पर्यटनमा अग्रसर हुने लक्ष्य तय
nepalpress.com · Thu Jul 30 11:39:32 GMT 2026

काठमाडाैं । काठमाडौंस्थित वाइन उत्पादक कम्पनी सुप्रिम वाइन नेपाल लिमिटेडले प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेशनल क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यो नियुक्तिसँगै कम्पनीको आगामी विकास यात्रामा एक महत्वपूर्ण चरण सुरु भएको छ ।
Read full story at source (nepalpress.com)