मधेसमा बढ्दो साम्प्रदायिक तनावप्रति प्रदेश सरकार गम्भीर, शान्ति र संयमताका लागि अपिल
nagariknews.nagariknetwork.com · Thu Jul 30 11:38:47 GMT 2026

मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनाव, हिंसा र अशान्तिप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
बिहीबार जारी वक्तव्यमा मन्त्री महतोले कुनै पनि घटनालाई धार्मिक वा साम्प्रदायिक रंग दिएर समाजमा विभाजन सिर्जना गर्ने, अफवाह फैलाउने तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रसार नगर्न सम्पूर्ण प्रदेशवासीसँग अनुरोध गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)