पर्सामा निषेधाज्ञा, पाँचजनाभन्दा बढी भेला हुन नपाइने
baahrakhari.com · Thu Jul 30 11:45:55 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेका हुन् ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५:बजेदेखि शुक्रबार बिहान ६:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उनले जानकारी दिएका छन् ।
Read full story at source (baahrakhari.com)