रविले थाले कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल
rajdhanidaily.com · Thu Jul 30 11:50:39 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल थालेका छन्।
मधेशमा तनाव भड्किएपछि सभापति लामिछानेले छलफल थालेका हुन्। सुनसरीबाट सुरु भएको तनाव सिङ्गो मधेशमा फैलिएको छ। अहिलेसम्म तीन जनाको ज्यान गइसकेपछि सभापति लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गरेका हुन्।
Read full story at source (rajdhanidaily.com)