एएफसी च्याम्पियन्स लिग एलिटको अन्तिम चरण साउदी अरेबियामै हुने
ratopati.com · Thu Jul 30 11:47:36 GMT 2026
काठमाडौँ । साउदी अरेबियाले एएफसी च्याम्पियन्स लिग एलिटको अन्तिम चरण आगामी तीन संस्करणसम्म आयोजना गर्ने भएको छ ।
एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) को कार्यकारी समितिले साउदी अरेबियालाई दिइएको अस्थायी आयोजक अधिकारलाई निरन्तरता दिने निर्णय गरेसँगै प्रतियोगिताको अन्तिम चरण साउदीमै हुने निश्चित भएको हो ।
Read full story at source (ratopati.com)