ओलीले भने : देवानगञ्ज घटनामा सरकारको भूमिका भर्त्सनायोग्य
nepalviews.com · Thu Jul 30 11:46:05 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्जमा उत्पन्न हिंसात्मक घटनाप्रति गम्भlर चिन्ता व्यक्त गर्दै सरकारको भूमिका गैरजिम्मेवार र भर्त्सनायोग्य रहेको बताएका छन्।
बिहीबार जारी वक्तव्यमा अध्यक्ष ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहामा गोली लागेर गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, विभिन्न स्थानमा थप नागरिकको ज्यान गएको तथा धेरै घाइते भएको घटनाले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।
Read full story at source (nepalviews.com)