धनुषामा शुक्रबार शैक्षिक संस्था बन्द रहने
lokaantar.com

धनुषामा भोलि शुक्रबार विद्यालय र क्याम्पस बन्द हुने भएका छन् ।
सुनसरीको देवानगञ्ज घटनाको असर धनुषामा समेत परेपछि बिहीबार बिहानैदेखि आगजनी र तोडफोड शुरू भएको छ ।
Read full story at source (lokaantar.com)