गृहमन्त्री र स्वास्थ्यमन्त्री सुनसरी जाँदै
barnanmedia.com · Thu Jul 30 11:47:50 GMT 2026

गृहमन्त्री सुधन गुरुङ र स्वाथ्यमन्त्री निशा मेहता बिहीबार सुनसरी जाने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बिहीबार) प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका हुन्। उनीसँगै स्वास्थ्यमन्त्री पनि त्यहाँ पुग्ने भएकी हुन्।
Read full story at source (barnanmedia.com)