गृहमन्त्रीको रिपोर्टिङपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी
barnanmedia.com · Thu Jul 30 11:51:56 GMT 2026

गृहमन्त्री सुधन गुरुङले सुनसरी र सिराहमा भइरहेको तनावको स्थलगत अवलोकन गर्ने भएका छन्।
केहीबेरअघि प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर उनी कोसी र मधेसका केही सांसद लिएर सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज जाँदै छन्। सो क्षेत्रको स्थलगत अध्ययन गरेर उनले प्रधानमन्त्रीलाई रिर्पोर्टिङ गर्नेछन्।
Read full story at source (barnanmedia.com)