रुसको क्षेप्यास्त्र पोल्यान्डमा खस्यो, युक्रेनमा भीषण आक्रमणबाट कम्तीमा ८ जनाको मृत्यु
deshsanchar.com · Thu Jul 30 10:56:19 GMT 2026

रुसले बिहीबार बिहान युक्रेनभर लामो दूरीका क्षेप्यास्त्र र ड्रोनमार्फत व्यापक आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ। यसै क्रममा रुसले प्रहार गरेको एउटा क्षेप्यास्त्र पोल्यान्डमा खसेपछि पोल्यान्डले कडा आपत्ति जनाएको छ। पोल्यान्डको ९० किलोमिटरभित्रको भूभागमा खसेर उक्त क्षेप्यास्त्र विस्फोट भएको पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बताए।
Read full story at source (deshsanchar.com)