विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्रीले भने– ‘काम चुनौतीपूर्ण छ, तर दृढताका साथ अघि बढिरहेका छौँ’
ratopati.com · Sun Aug 30 15:01:45 GMT 2026

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्री बालेन शाहले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न चुनौतीपूर्ण भइरहेको बताए ।
Read full story at source (ratopati.com)