लाङटाङको सुरुङमा बल्ल थालियो उद्धार, कम्पनी भन्छ- हामीलाई काम गर्न दिएको भए चाँडो हुन्थ्यो
onlinekhabar.com · Sun Aug 30 14:54:02 GMT 2026

१४ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण २५ जना सुरुङमा फसिरहेका लाङटाङ जलविद्युत् आयोजनामा सरकारले पाँच दिनपछि बल्ल उद्दारको काम थालेको छ ।
गृह मन्त्रालयका अनुसार सो आयोजनाको सुरुङमा आइतबार साँझ रेकी गरिएको गृह मन्त्रालयले जनाएको छ । सो आयोजना प्रवर्द्धक विजयमान भट्टराईका अनुसार सरकारले एकद्वारबाट नेपाली सेनामार्फत उद्धारको कार्य गरिरहेको भन्दै कम्पनीलाई उद्धारको काम गर्न दिएन ।
Read full story at source (onlinekhabar.com)