एनआईसी एसिया बैंकद्वारा नेपाल पे कार्ड अक्वायरिङ सुरु
baahrakhari.com · Thu Jul 30 12:15:17 GMT 2026

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ सुदृढ बनाउँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु गरेको छ ।
यससँगै अब बैंकले आफ्नो ग्राहकहरूका लागि नेपालेपे कार्ड अक्वायर गर्न सक्नेछ । त्यस्तै, डिस्कभर नेटवर्कअन्तर्गतको रुपे कार्डलगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि अब बैंकको एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ ।
Read full story at source (baahrakhari.com)