धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
nagariknews.nagariknetwork.com · Mon Jun 29 01:25:16 GMT 2026

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङ्करबाट पानी वितरण गर्ने गरेको छ।
संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार दुईवटा ट्याङ्करबाट यसरी घरमै पानी वितरण थालिएको हो। 'केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन,' उनले भने, 'त्यस्ता स्थानमा ट्याङ्करबाट भए पनि पानी पुर्याउने गरेका छौँ।'
Read full story at source (nagariknews.nagariknetwork.com)