तराईका घटनाप्रति चेम्बर चिन्तित, शान्ति र सद्भाव कायम राख्न अपिल
onlinekhabar.com · Thu Jul 30 12:19:04 GMT 2026

१४ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
चेम्बरले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ ।
Read full story at source (onlinekhabar.com)