सामाजिक सद्भाव कायम राख्न एफएनसीसीआई र सीएनआईको आग्रह
clickmandu.com · Thu Jul 30 12:20:17 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)ले सुनसरी घटनापछि विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । निजी क्षेत्रका दुई संस्थाले फरकफरक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि नेपाल उद्योग परिसंघले सबै पक्षलाई आग्रह गरेको छ ।
Read full story at source (clickmandu.com)