केपी ओलीको अपिल- सरकारले बल प्रयोग होइन संवादबाट समाधान खोज्नुपर्छ
lokaantar.com

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज घटनापछि सरकारलाई बल प्रयोग रोक्न र संवादमार्फत् समाधान खोज्न आग्रह गर्दै चारबुँदे अपिल गरेका छन् ।
बिहीबार एक अपिल जारी गर्दै ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि विकसित तनावपूर्ण अवस्थाका क्रममा राज्य पक्षबाट भएको बल प्रयोगप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
Read full story at source (lokaantar.com)