प्रधानमन्त्री साहले राष्ट्रको नाममा सम्बोधन गर्दै
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
उनले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
Read full story at source (hamrakura.com)