सुरक्षा संवेदनशीलताका कारण सरकारी सवारीसाधन प्रयोग नगर्न प्रदेश सरकारको आग्रह
shilapatra.com · Thu Jul 30 12:20:57 GMT 2026

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले वर्तमान सुरक्षा संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सरकारी सवारीसाधनको प्रयोगसम्बन्धी विशेष निर्देशन जारी गरेको छ ।
मन्त्रालयले सरकारी सवारीसाधनलाई अत्यावश्यक सरकारी कामबाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग नगर्न तथा त्यसको सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
Read full story at source (shilapatra.com)