सम्पत्ति छानबिन आयोगविरुद्ध परेका रिट र अवहेलना मुद्दा एकसाथ सुनुवाइ हुने
baahrakhari.com · Thu Jul 30 12:19:43 GMT 2026

काठमाडौं । सम्पत्ति छानबिन आयोगको छानबिन विवादमा सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालयबाट लिखित जवाफ आउने म्याद बाँकी रहेको देखिएको भन्दै त्यसपछि मात्र सुनुवाइ अघि बढाउने भएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा बिहीबार (साउन १४) सम्पत्ति छानबिन आयोगको कामकारबाही रोक्ने वा नरोक्ने विषयमा अन्तरिम आदेशबारे छलफल भएको थियो ।
Read full story at source (baahrakhari.com)