प्रमुख निर्वाचन आयुक्तको शपथ लिँदा पनि रजिस्ट्रार पद कायमै
nepalnews.com · Thu Jul 30 12:26:36 GMT 2026

काठमाडौँ। निर्वाचन आयोगका नवनियुक्त प्रमुख आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनीयताको शपथ लिइसक्दा पनि सर्वोच्च अदालतमा रजिस्ट्रार कायमै देखिएका छन्।
संसदीय सुनुवाइबाट बुधबार सर्वसम्मतले पारित भएका प्रमुख आयुक्त कार्कीले प्रधानन्यायाधीश मनोजकुमार शर्माबाट सर्वोच्च अदालतमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
Read full story at source (nepalnews.com)