स्केटिङको एसियाड तयारी थाइल्यान्डमा
neplays.com · Thu Jul 30 12:33:00 GMT 2026
काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन् ।
एसियाडमा भाग लिने २ पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार बैंकक प्रस्थान गर्नेछन् ।
Read full story at source (neplays.com)