मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिकहरूको मोबाइल फोन हुन सक्छ जफत
barnanmedia.com · Thu Jul 30 12:23:42 GMT 2026

मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिकहरूको मोबाइल फोन चाँडै जफत हुने सम्भावना देखिएको छ। किनकि अमेरिकालाई इरानले आफ्नो क्षेप्यास्त्र र ड्रोन आक्रमण कति प्रभावकारी भयो र कहाँ कति क्षति भयो भन्ने पत्ता लगाउन सजिलो भएको आशंका छ।
रोयटर्सका अनुसार सेन्टकमका प्रमुख एडमिरल ब्राड कूपरले सैनिकहरूलाई सैन्य गोपनीयता नियम कडाइका साथ पालना गर्न निर्देशन दिएका छन्।
Read full story at source (barnanmedia.com)