रश्मीले ट्रान्सपोर्ट युनाइटेडबाट खेल्ने
baahrakhari.com · Thu Jul 30 12:36:43 GMT 2026
काठमाडौं । नेपाली स्ट्राइकर रश्मीकुमारी घिसिङ भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड एफसी लेडिजमा अनुबन्ध भएकी छन् ।
ट्रान्सपोर्टले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफबाट घरेलु लिग खेल्ने रश्मीलाई राष्ट्रिय महिला लिगको ‘टियर १’का लागि भित्र्याएको जानकारी दिएको हो ।
Read full story at source (baahrakhari.com)