एमाले अध्यक्ष ओली भन्छन्- जटिलतालाई निकास दिन संवाद र सहकार्यमा जोड दिनुपर्छ
dcnepal.com · Thu Jul 30 12:40:59 GMT 2026

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने भन्दै संवाद र सहमतिको लागि अपिल गरेका छन्। मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको समयमा जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरूतर्फ सचेत हुन उनले आग्रह गरेका छन्।
Read full story at source (dcnepal.com)