समन्वयकारी भूमिका खेल्न कोसी र मधेसका सांसदहरूलाई रवि लामिछानेको निर्देशन
baahrakhari.com · Thu Jul 30 12:41:42 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोसी र मधेस प्रदेशका सांसदहरूलाई समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
उनले सिरहामा विकसित घटनाक्रमबारे सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धन र अवस्था सामान्यीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।
Read full story at source (baahrakhari.com)