पद बाँडफाँट नमिल्दा 'डेडलक' मा पुगेको थियो वार्ता, अहिले फेरि छलफलमा छन् बालेन, रवि र कुलमान
setopati.com · Sat Dec 27 17:58:00 GMT 2025

काठमाडौं महानगरपालिका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकीकृत रूपमा अघि बढ्नेबारे शनिबार राति ७ बजेदेखि भइरहेको वार्तामा अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि सामेल भएका छन्।
रास्वपा र बालेन समूह मिलेर चुनावमा जान शुक्रबारदेखि चलिरहेको वार्ता निष्कर्षमा पुग्न नसकेका बेला बालेनले शनिबार राति कुलमानसँग मात्र भेटवार्ता गरेका थिए।
Read full story at source (setopati.com)