एसियाडका लागि स्केटिङका खेलाडीको तयारी थाइल्यान्डमा
ratopati.com · Thu Jul 30 12:52:08 GMT 2026
काठमाडौँ। जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन्।
एसियाडमा खेल्ने २ पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई भोलि बैंकक प्रस्थान गर्ने छन् । असोज ३ गतेदेखि सुरु हुने एसियाडमा दुवैले स्ट्रिट विधामा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
Read full story at source (ratopati.com)