मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने
nagariknews.nagariknetwork.com · Thu Jul 30 12:45:16 GMT 2026

जापानले आगामी अप्रिलदेखि खाद्यवस्तुमा लाग्ने उपभोग्य कर आठ प्रतिशतबाट घटाएर एक प्रतिशतमा झार्ने प्रधानमन्त्री सनाए ताकाइचीले बताइन्। उनको प्रशासन बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।
‘सन् १९८९ मा कर लागू भएयता यो पहिलो पटक यस्तो कटौती हो र दुई वर्षपछि दर फेरि आठ प्रतिशतमा फर्कनेछ,’ प्रधानमन्त्री ताकाइचीले पत्रकारसँग भनिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)