भरुवा बन्दुक र डेढ किलो गाँजासहित मोरङमा एक जना पक्राउ
nagariknews.nagariknetwork.com · Thu Jul 30 12:49:29 GMT 2026

मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, मुनाल झोडाबाट प्रहरीले भरुवा बन्दुक र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
बुधबार राति करिब १० बजे स्थानीय ५६ वर्षीय बलबहादुर राईलाई उनकै घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)