खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने
khabarhub.com · Thu Jul 30 12:54:37 GMT 2026

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सडक विभागबाट विषयविज्ञ बोलाइएको छ । गएको मङ्गलबार पटकपटक गरी पहिरो झरेपछि करिब आठ घण्टा सडक आवागमनमा अवरोध पुगेको थियो ।
Read full story at source (khabarhub.com)