सुनसरी र सिरहा घटनाप्रति जसपा नेपालको ध्यानाकर्षण- निष्पक्ष छानबिन र राहतको माग
lokaantar.com

जनता समाजवादी पार्टी (जसपा), नेपालले सुनसरी र सिरहामा हालै भएका घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई न्यायोचित राहत दिन र दोषीमाथि कडा कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका प्रवक्ता मनिष कुमार सुमनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुवै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
Read full story at source (lokaantar.com)