धार्मिक सद्भाव कायम राख्न मोरङमा सर्वपक्षीय प्रतिबद्धता, शुक्रबार सद्भाव र्याली निकालिने
clickmandu.com · Thu Jul 30 13:02:32 GMT 2026

विराटनगर । देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई कम गरी जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न मोरङमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको उक्त बैठकमा राजनीतिक दल, नागरिक समाज, धार्मिक सङ्घ-संस्था र सञ्चारकर्मीहरूले जिल्लाको शान्ति सुरक्षा र भाइचारा बिग्रन नदिने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
Read full story at source (clickmandu.com)