९ हजार ४३५ को उद्धार, कोषमा ५ अर्ब २४ करोड संकलन: प्रधानमन्त्री
nagariknews.nagariknetwork.com · Sun Aug 30 15:08:54 GMT 2026

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले कुनै बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेको बताएका छन्।
विपद्को पाँचौँ दिन आइतबार सामाजिक सञ्जालमार्फत विस्तृत विवरण सार्वजनिक गर्दै उनले प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका बाबजुद हालसम्म ९ हजार ४३५ जना नागरिकलाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको जानकारी दिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)