पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षविरुद्ध मुद्दा
nepalnews.com · Thu Jul 30 13:07:32 GMT 2026

बुटवल। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गाउँपालिकामा जागिर लगाइदिने भन्दै पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा चौधरीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
Read full story at source (nepalnews.com)