कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी परिचालन (तस्बिरहरू)
ratopati.com · Thu Jul 30 13:14:22 GMT 2026

धनुषा । सुनसरीमा दुई समुदायबिच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका अन्य जिल्लामा पनि प्रदर्शन फैलँदो छ।
प्रदेश राजधानी धनुषाको जनकपुरधाममा पनि कर्फ्यु लागेको छ। कर्फ्युपछि जानकी मन्दिर र जनकपुर बजार सुनसान छ।
Read full story at source (ratopati.com)