सरकारलाई बारले भन्यो– जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर
baahrakhari.com · Thu Jul 30 13:14:48 GMT 2026

काठमाडौं । नेपाल बार एसोसियसनले देशभर चुनौतीको रूपमा रहेको शान्ति सुव्यवस्थालाई थप भड्किन नदिई शान्ति सुव्यवस्था कायम गर्न र जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसमक्ष माग गरेको छ ।
बार केन्द्रीय कार्यसमितिसहित सल्लाहकारसँग बसेको संयुक्त बैठकले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगञ्जसहित पूर्वी नेपाल लगायतका क्षेत्रमा शान्ति बहालीको चुनौती देखा परेको भन्दै सरकारसँग उक्त माग गरेको हो ।
Read full story at source (baahrakhari.com)