करदाता प्रोत्साहन उपहार योजना २१ साउनदेखि लागू हुने, भुक्तानी सेवाप्रदायकलाई राष्ट्र बैंकको निर्देशन
shilapatra.com · Thu Jul 30 13:25:00 GMT 2026

सरकारले घोषणा गरेको बिलमा आधारित करदाता प्रोत्साहन उपहार योजना यही २१ साउन २०८३ देखि कार्यान्वयनमा आउने भएको छ । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३ सञ्चालनार्थ आवश्यक कार्यविधिसमेत बनाइसकेको छ ।
यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनीहरूलाई आवश्यक व्यवस्था मिलाउन र सोको जानकारी सबै सेवाग्राहीलाई पठाउन निर्देशन गरेको हो ।
Read full story at source (shilapatra.com)