विराटनगर पुगे गृहमन्त्री, घाइते र मृतकका परिवारलाई भेट्ने
lokaantar.com

गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन् ।
उनी सिधै सुनसरीको देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नोबेल र न्यूरो अस्पताल जानेछन् ।
Read full story at source (lokaantar.com)