सद्भाव कायम राख्न मधेशवादी नेताको सामूहिक अपिल, प्रधानमन्त्रीको मौनता र गृहमन्त्रीको गतिविधि शंकास्पद
nepalpress.com · Thu Jul 30 13:28:18 GMT 2026

काठमाडौं । मधेशवादी नेताहरुले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष तथा पारदर्शी छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गरेको छ।
नेताहरुले सामूहिक रुपमा वक्तव्य जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र निःशुल्क उपचार तथा आवश्यक राहतको व्यवस्था गर्न माग गरेका छन्।
Read full story at source (nepalpress.com)